CLI
Global College

कुमारी बैंकद्धारा बाढी प्रभावितलाई ३ करोड प्रदान

काठमाडौं । कुमारी बैंक लिमिटेडले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत,उद्धार र खोज तथा पुनर्स्थापनाका लागि ३ करोड आर्थिक सहायता प्रदान गरेको छ । बैंकले सो रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई प्रदान गरेको हो ।

बैंकका अधिकारीहरुले उक्त सहयोग रकम सहयोग एकद्वार प्रणाली मार्फत माननीय अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बुझाएका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहितका बैंकका उच्च अधिकारीले उक्त नगद वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

Leave Your Comment

Related News