RE
Global College

माछापुच्छ्रेको काखमा पोखरा क्रिकेट मैदान (फोटो फीचर)

काठमाडौं । सफा निलो आकाश, अगाडि हरियो घाँसे मैदान र पृष्ठभूमिमा चाँदीझैँ टल्कने माछापुच्छ्रे हिमाल। पोखरास्थित क्रिकेट मैदानको यो दृश्यले जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ।

photo: Cricket Association of Nepal-CAN

 मैदानमा खेलाडीहरू आफ्नो लयमा रहँदा र प्यारापिटबाट दर्शकले खेल नियाल्दा हिमालको सुन्दर दृश्यले खेलको रोमाञ्चकतालाई अझ दोब्बर बनाइदिएको देखिन्छ

Leave Your Comment

Related News