RE
Global College

बाढी प्रभावितका लागि होण्डाको एक लाख अमेरिकी डलर सहयोग

काठमाडौं । बाढीपछिो राहत तथा पुनःस्थापनाका लागि होण्डाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख अमेरिकी डलर सहयोग गरेको छ।

गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ ।​

होण्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय एसियन होण्डा मोटर कम्पनी लिमिटेडले थाइ रेडक्रस सोसाइटीमार्फत उक्त सहयोग उपलब्ध गराएको हो।​

होण्डाले बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति समवेदना व्यक्त गर्दै उनीहरूको शीघ्र पुनःस्थापनाको कामना गरेको जनाएको छ।

Leave Your Comment

Related News