Global College

टस जितेर बलिङ गर्दै कर्णाली याक्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोएल्सबीच खेल हुँदैछ । टीयू मैदानमा कर्णालीले टस जितेर पहिले बलिङ रोज्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको छ ।

NECO

Leave Your Comment

Related News