CLI
Global College

नबिल बैंकको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन् प्रतिफल ?

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाघांश घोषणा गरेको छ । बैंकले गत आवको नाफाबाट आफ्ना सेयरधनीहरुलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले सेयरधनीलाई १०.८० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।

Leave Your Comment

Related News