CLI
Global College

सोनापुर मिनरल्सको भण्डै २ लाख कित्ता सेयरको लकइन अवधि असोजमा सकिँदै

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १ करोड ८४ लाख ७९ हजार ८०० कित्ता सेयरको लकइन अवधि असोज २३ गतेबाट सकिँदैछ । नेपाल धितोपत्र बोर्डमा दर्ता तथा सूचीकृत भएको कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्तामध्ये १ करोड ८४ लाख ७९ हजार ८०० कित्ता सेयर लकइनमा रहेको थियो ।

कम्पनीको संस्थापकहरूको १ करोड ८४ लाख ५० हजार ३०० कित्ता र कर्मचारीहरूलाई सुरक्षित गरिएको १९ हजार ५०० कित्ता सेयरको लकइन अवधि असोज २३ गतेबाट सकिने भएको हो ।

Leave Your Comment

Related News