CLI
Global College

सुपर मादी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सेचनज (नेप्से) मा सुपर मादी हाइड्रोपावरको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । यस कम्पनीले सोमबारको अन्तिम कारोबार मूल्य ५२७ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ४५८.२६ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको बुधबार सेयर कारोबार खुला हुनेछ ।

Leave Your Comment

Related News