Global College

आज पनि बढ्यो सुनको मूल्य, चाँदी भने घट्यो

काठमाडौं ।बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ६ सय रुपेयाँले बढेको छ । बजारम सुन प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपेयाँमा कारोबार भएको थियो।

आज, चाँदी भने २० रुपैयाँले घटोको छ । चाँदी प्रतितोला ४ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ३७५ रुपैयाँ थियो ।

NECO

Leave Your Comment

Related News