Global College

आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य १ हजार १ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँमा खरिदबीक्र भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज, चाँदी पनि ८० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ३ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ६ सय  रुपैयाँ थियो ।

NECO

Leave Your Comment

Related News