Global College

सुनको मूल्यमा भारी गिरावट, प्रतितोला १२ हजार २ सयले घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य १२ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसाघका अनुसार आज सुन प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँ कारोबार भइरहेको छ । विहिबार सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँ थियो  ।

यता चाँदी पनि २२५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँ थियो ।

NECO

Leave Your Comment

Related News