Global College

प्रधानमन्त्री शाह भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कँदै

काठमाडौं । प्रधानमन्त्री  वालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आज साँझ स्वदेशफर्किने भएका छन् ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका प्रमुख गतिविधि तथा उपलब्धिबारे परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारलाई जानकारी दिने भएका छन्।

परराष्ट्रमन्त्रीले सोमबार साँझ ६:३५ बजे विमानस्थलको विशिष्ट कक्षस्थित मिडिया हलमा प्रेस ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ।

NECO

Leave Your Comment

Related News