Global College

नेप्सेमा थपियो एक लाख ४५ हजार बढी कित्ता शेयर

काठमाडौं । नेपाल स्टक एक्सचे (नेप्से)मा आज १ लाख ४५ हजार बढी कित्ता थपिएको छ।

नेप्सेमा नेपाल ल्युब आयलको बोनस शेयर सूचीकृत भएको हो। जसअनुसार कम्पनीको १ लाख ४५ हजार ७२५.३६ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

NECO

Leave Your Comment

Related News