काठमाडौं । नेपाल स्टक एक्सचे (नेप्से)मा आज १ लाख ४५ हजार बढी कित्ता थपिएको छ।
नेप्सेमा नेपाल ल्युब आयलको बोनस शेयर सूचीकृत भएको हो। जसअनुसार कम्पनीको १ लाख ४५ हजार ७२५.३६ कित्ता बोनस शेयर सूचीकृत भएको छ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।



