CLI

कामना सेवा बिकास बैङ्कको १६००० कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । कामना सेवा विकास बैंकको १६,००० कित्ता संस्थापक सेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर यस अघि बिध्यमान संस्थापक शेयर धनीलाई सो शेयर खरिद गर्न ईच्छुक भएमा आबेदन माग गरेको थियो ।

तोकिएको ३५ दिनको  समयमा कुनै शेयरधनीको  आबेदन नआएकाले  उक्त संस्थापक सेयर खरिद गरी लिन ईच्छुक अन्य व्यक्ति संस्थालाई १५ (पन्ध्र) दिन भित्र के कति कित्ता शेयर लिन चाहेको हो आवश्यक कागज प्रमाण संलग्न गरी यस बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आबवेदन दिन सक्नेछन्

थप जानकारीको लागि यस विकास बैंकको सेयर विभागमा सम्पर्क गर्नु पर्नेछ  ।

Leave Your Comment

Related News