CLI

हिमालयन बैङ्कको संस्थापक शेयर बिक्रिमा संस्थाप शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । हिमालयन बैङ्क लिमिटेडको ४,२८,५४० कित्ता संस्थापक शेयर बिक्रिमा आएको छ । बैङ्को हाल कायम संस्थापक शेयरधनीले आप्नो नाममा रहेको शेयर बिक्रि फरक फरक मूल्य तोकिएको बैङ्कले जनाएको छ ।

सो संस्थापक शेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक शेयरधनीले मात्र आबेदन दिन सक्नेछन् तोकिएको ३५ दिन भित्र बिध्यमान शेयर सदस्यले सो शेयर खरिद गर्न कुनै आवेदन नदिएमा वा पुरै बिक्रिमा राखिएको शेयर संस्थापक शेयर धनीले खरिद नगरेमा  कानूनी रुपमा योग्यता पुरा गरेका अन्य संस्था,फर्म, ब्तक्ति लाई सो शेयर बिक्रि गरिने बैङ्कले जनाएको छ ।बिक्रमा रहेको शेयरको मूल्य बिक्रेता पिच्छे फरक फरक भएकोले दर रेको बारमा जानकारी लिन बैङ्कको केन्द्रीय कार्यलयमा सम्पर्क गर्नु पर्ने छ ।

 

Leave Your Comment

Related News