इक्विटी नेपाल – काठमाडौँ :
भिबोर क्यापिटल लिमिटेडको कार्यालय स्थानान्तरण हुने भएको छ। हाल कृष्णगल्ली ललितपुरबाट सञ्चालन भइरहेको कार्यालय आगामी २०७५ वैशाख १० गतेबाट काठमाडौँ थापाथली स्थित ट्रेड टावरको चौथो तल्लामा स्थानान्तरण हुने भएको कम्पनीले सूचना प्रकाशित गर्दै जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
-
हिमालयन सेक्युरिटिजको लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रमहरु सम्पन्न
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमको एक करोड सहयोग
-
साफ महिला च्याम्पियनसिप २०२४: गरिमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल १ लाख पुरस्कार प्रदान गर्ने
-
विश्व लगानीकर्ता सप्ताह–२०२४, आरविवि मर्चेन्ट बैंकिङ्गको वित्तीय शिक्षा अभिबृद्धि सचेतनामूलक कार्यक्रम
-
नेपाल लाइफको एक दिवसीय बिजनेश रिभ्यू मिट सम्पन्न
-
ऊर्जा क्षेत्रमा नियमन निकाय धेरै भए: इप्पान अध्यक्ष कार्की