बीमा प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा दियो एक करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज रु एक करोड हस्तान्तरण गरेको छ ।  प्रधानमन्त्री कार्यलयमा आयोजित एक कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले सो चेक हस्तान्तरण प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन्  ।

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रकम जम्मा गर्ने क्रम बढिरहेको छ बिभिन् बैङ्क बित्तिय संस्था कर्पोरेट हाउसले कोषमा रकम जम्मा गरि रहेको छ

१०–१३ असोजको भिषण वर्षाका कारण बाढीपहिरोले क्षति पुर्‍याएको  २० जिल्लाका ७१ पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषित पालिकालाई राहत र पुननिर्माणको लागि  क्षेतिको आधारमा क्लस्टर बनाएर ५० लाख देखो १ करोड सम्म रकम हस्तानत्रण गरेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार