एनएमबि बैंकको बैंकिङ्ग सेवा २४ घण्टा अवरुद्ध हुने

Garima_Business-Loan3

काठमाडौं । डाटा सेन्टर अद्यावधिक गर्नुपर्ने कारणले एनएमबि बैंक लिमिटेडले आगामी मंसिर २८ गते शुक्रवार राति १०ः३० बजेदेखि मंसिर २९ गते शनिवार बिहान १०ः३० बजेसम्म आफ्ना सेवाहरू पूर्ण रूपमा अवरुद्ध हुने जनाएको छ ।

बैंकका अनुसार सो अवधिमा कार्ड, एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आईपीएस, र कल सेन्टर सेवा सञ्चालनमा आउनेछैनन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार