सात सयले घट्यो सुन

Garima Samriddhi Yojana

काठमाडौं । सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार बुधबार चाँदी प्रति तोला १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो । ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार