महुली लघुवित्तको एफपिओमा आवेदन दिने आज अन्तिम दिन

Garima_Business-Loan3

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) एफपिओमा आबेदन दिने आज अन्तिम दिन रहेको छ ।

संस्थाले  चुक्ता जारी पूँजी रु.३२,२३,७८, ५८५, (अक्षेरुपी बत्तिस करोड तेईस लाख अठहत्तर हजार पाँच सय पचासी रुपैयाँ मात्र) को ८०.३२ प्रतिशत शेयरको  रु. ४,७५,४४,९१५ /- रकम बराबरको प्रति शेयर अंकित मूल्य रु.१००/- दरले ४, ७५, ४४९१५ कित्ता साधारण शेयर सर्वसाधारणहरुमा थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) एफिपओ २०८१ पौष ०५ गते देखि सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

कम्पनीले  सर्वसाधारण आवेदकहरुबाट माग भन्दा बढी शेयर खरिदका लागि आवेदन प्राप्त हुन आएकोले २०८१ पौष ०९ गते (बैंकिङ्ग समय पश्चात् ) सो शेयरका लागि आवेदन लिने कार्य बन्द गरिने  जनाएको छ ।

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार