गार्डियन माइक्रोलाईफको आइपिओ पुष २१ देखी

काठमाडौं । गार्डियन माइक्रोलाईफ इन्स्योरेन्सले सर्वसाधारणको लागि आइपिओ जारि गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० का दरले  १८४५००० कित्ता शेयर सर्वसाधारणको लागि जारी गर्न लागेको हो ।

यस अघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आइपिओ  जारी गरिसकेको छ   । कम्पनीले  कम्पनीमा कार्यरत कर्मचारी वैदेशिक रोजगारीमा रहेका नागरिक लाई  प्रारम्भिक सार्वजनिक निश्काशन गरेपछी बाँकी रहेको शेयर  सर्बसाधारणको लागि पुष २१ देखि २४ सम्म आइपिओ भर्ने मिति तय गरेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार