CLI

गुर्खाज फाइनान्सको सीईओमा प्रकाशचन्द्र अधिकारी

काठमाडौं । गुर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाशचन्द्र अधिकारी नियुक्त भएका छन्।

यही पुस १४ मा बसेको सञ्चालक समिति बैठकले उनलाई चार वर्षको लागि सीईओ नियुक्त गरेको हो।

अधिकारीले १८ गतेदेखि कार्यकाल सुरु गर्नेछन्।

Leave Your Comment

Related News