कालिमाटीमा आजको तरकारीको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

आज लोकल गोलभेडा प्रति किलो औसत २२.६७ रुपैयाँमा बिक्री भइरहेको छ । हिजो यसको मूल्य १७.६७ रुपैयाँ थियो ।

रातो आलु ४१.३३ रुपैयाँ प्रति किलोमा बिक्री भइरहेको छ । लोकल गाजरको मूल्य प्रति किलोमा १० रुपैयाँ घटेर आज ४५ रुपैयाँमा बिक्री भइरहेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार