बीमा प्राधिकरणका ४ उपनिर्देशक निर्देशकमा सिफारिस

काठमाडौं । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्देसकमा बढुवा हुन सिफारिस भएका छन् । नेपाल बीमा प्राधिकरणको बढुवा बिज्ञापन प्राधिकरण सेवा प्रशासन समुह अधिकृत पहिलो श्रणी निर्देशक पदमा २०८१ माघ १८ गते सम्म दरखास्त दिएक ९ जना मध्ये कार्यसम्पादन मूल्याङ्कन,ज्येठता शेक्षिक योग्यता र तालिममा बापत प्राप्त अङ्कको आधारमा बढि नम्बर प्राप्त गर्ने ४ जना निर्देसक बीमा प्राधिकरण कर्मचारी सेबा शर्त विनियमावली २०६८ को विनियम ७० बमोजिमबढुवा नियुक्तिको लागि सिफारिस गर्ने समितिको २०८१ फागुन २ गते बसेको बढुवा सिफारिस समितिको निर्णययका आधारमा पदमा बढुवाला लागि सिफारिस भएका हुन् ।

बीमा प्राधिकरणको निर्देशकपदमा बढुवाको लागि आबेदन दिएका योग्य उमेद्वार मध्ये  उपनिर्देसकहरु ध्रुब तिमिल्सिना,कुन्दन सापकोटा,शम्भराज लामिछाने र निर्मल अधिकारी निर्देशकको लागि सिफारिस भएका हुन् ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार