कामना सेवा विकास बैंकको सञ्चालकमा सिर्जना दंगाल नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिर्जना दंगाल नियुक्त भएकी छिन् । फागुन २१ गते बसेको बैंकको सञ्चालक समितिको बैेठकले दंगाललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई फागुन २२ गते अर्थात आजदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको बैंकले जनाएको छ । उनी वित्तीय क्षेत्रको राम्रो ज्ञान तथा अनुभव भएकी व्यक्ति हुन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार