CLI

एनएमबि बैंकको संस्थापक शेयर बिक्रिमा बिध्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं ।  एनएमबि बैंकको संस्थापक समुहको ८६७११ कित्ता  संस्थापक शेयर बिक्रीमा रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर हाल कायम संस्थापक शेयरधनीलाई खरिद गर्न पहिलो प्राथमिकता दिनु पर्ने कानूनी प्रावधानले गर्दा  संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले ३५ (पैतीस) दिन भित्र  सम्पुर्ण कानूनी प्रक्रिया पुरा गरी कम्पनी सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन दिनु पर्ने छ ।

तोकिएको  समयभित्र विद्यमान संस्थापक शेयर सहा शेयर खरिद गर्ने निवेदन प्राप्त भएमा खरिदकर्ता र बिक्रीकर्ताको आपसी

खरिद बिक्री गर्ने र कुनै निवेदन प्राप्त नभएमा प्रचलित नियमानुसार अन्य व्यक्ति/संस्थालाई संस्थापक शेयर बिक्री गर्न आवश्यक कारबाही अगाडी बढाईने बैङ्कले बताएको छ ।

 

Leave Your Comment

Related News