काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बोदेशि मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३६ रुपैया ४३ पैसा बिक्रि दर १ सय ३७ रुपैया ३ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ५५ रुपैया ५ पैसा बिक्रि दर १ सय ५५ रुपैया ७७ पैसा पाउणड स्ट्रलिङ १ को खरिद दर १ सय ८१ रुपैया ६६ पैसा बिक्रि दर १ सय ८२ रुपैया ४६ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ६४ रुपैया ८० पैसा बिक्रि दर १ सय ६५ रुपैया ५३ पैसा अस्ट्रिलियन डलर १ को खरिद दर ८७ रुपैया २६ पैसा बिक्रि दर ८७ रुपैया ६४ पैसा रहेको छ । क्यनेडियन डलर १ को खरिद दर ९८ रुपैया ४६ पैसा बिक्रि दर ९८ रुपैया ५९ पैसा सिङगापुर डलर १ को खरिद दर १सय ३ रुपैया ७३ पैसा बिक्रि दर १ सय ४ रुपैया १९ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ४९ पैस बिक्रि दर ९ रुपैया ५४ पैसा छ ।
नेपाल राष्ट बैङ्कले आजको लागि तिकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १८ रुपैया ७२ पैसा बिक्रि दरब १८ रुपैया ८० पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३६ रुपैया ३७ पैसा बिक्रि दर ३६ रुपैया ५३ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३७ रुपैया ४२ पैसा बिक्रि दर ३७ रुपैया ५९ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया ७ पैस बिक्रि दर ४ रुपैया ८पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैया १४ पैस बिक्रि दर ३७ रुपैया ३१ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३१ रुपैया १९ पैस बिक्रि दर ३१ रुपैया ३३ पैसा तोकिएको छ त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को खरिद दर ९ रुपैया ४९ ब पैसा बिक्रि दर ९ रुपैया ५३ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ९९ पैसा बिक्रि दर १४ रुपैया १५ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २० रुपैया ७७ पैसा बिक्रि दर २० रुपैया ८६ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ५९ पैसा बिक्रि दर १७ रुपैया ६६ पैसा तिकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ४४ रुपैया ९० पैसा बिक्रि दर ४ सय ४६ रुपैया ४६ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ६१ रुपैया ८८ पैसा बिक्रि दर ३ सय ६३ रुपैया ४७ पैसा रहेको छ त्त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ५४ रुपैया ८२ पैसा बिक्रि दर ३ सय ५६ बरुपैयाट ३८ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

