सुनको मूल्य यथावत चाँदीको थोरै बढ्यो

काठमाडौं । आज  नेपाली बजारमा  छापावाल सुनको मूल्य १ लाख ८३ हजार ५ सय  कायम भएको छ । हिजो पनि  प्रति तोला १ लाख ८३ हजार ५ सय रहेको छापावाल सुनमा सोहि मूल्य कायम भएको छ  । त्यसैगरी फ्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ७५ हजार ३सय २०   रहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ । हिजो पनि प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ७५ हजार ३सय २० मा  कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रति तोला १ हजार ९ सय ३० रहेको छ । हिजो प्रति तोला १हजार ९ सय १५ मा कारोबार भएको थियो । आज प्रति १० ग्राम चाँदी १ हजार ६ सय ५४ रुपैया ५०  रहेको छ हिजो चाँदी प्रति १० ग्राम १ हजार ६ सय ४२ मा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार