काठमाडौं । सांसदले जनकी जयन्तीको अवसरमा सार्वजनिक बिदा नदिएकोमा दुई विरोध जनाएका छन् ।
आम जनता पार्टीका सांसद प्रभु साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी जयन्ती (सीता जयन्ती) मा बिदा नदिएकोमा प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा बोल्दै विरोध जनाएका हुन् ।
अन्य मुलुकमा जन्मिएकाहरूको जन्मजयन्तीमा बिदा दिने तर राष्ट्रकी विभूतिको जन्म जयन्तीमा बिदा नदिने किन हो ? भन्दै उनीहरूले प्रश्न गरेका छन् ।

