यस्तो छ आजको नेपाल राष्ट्र बैङ्कको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बोदेशि मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३६ रुपैया ५९ पैसा बिक्रि दर १ सय ३७ रुपैया १९ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ५२  रुपैया ९१  पैसा बिक्रि दर १ सय ५३ रुपैया ५८ पैसा पाउणड स्ट्रलिङ १ को खरिद दर १ सय ८१ रुपैया ८६ पैसा बिक्रि दर १ सय ८२ रुपैया २६ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ६२ रुपैया ९३ पैसा बिक्रि दर १ सय ६३ रुपैया ६४ पैसा अस्ट्रिलियन डलर १ को खरिद दर ८७ रुपैया ५१ पैसा बिक्रि दर ८७ रुपैया ९० पैसा रहेको छ । क्यनेडियन डलर १ को खरिद दर ९७ रुपैया ६६ पैसा बिक्रि दर ९८ रुपैया ९ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ५ रुपैया १८ पैसा बिक्रि दर १ सय ५ रुपैया ६४ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ३६ पैसा बिक्रि दर ९ रुपैया ४० पैसा छ ।

नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १८ रुपैया ९४ पैसा बिक्रि दरब १९ रुपैया ३ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३६ रुपैया ४२ पैसा बिक्रि दर ३६ रुपैया ५८ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३७ रुपैया ४८ पैसा बिक्रि दर ३७ रुपैया ५४ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया १० पैस बिक्रि दर ४ रुपैया १२ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैया १९ पैस बिक्रि दर ३७ रुपैया ३५ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३१ रुपैया ८९ पैस बिक्रि दर ३२ रुपैया ०३ पैसा तोकिएको छ त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को  खरिद दर ९ रुपैया ७७  पैसा बिक्रि दर ९ रुपैया ८१ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ३ पैसा बिक्रि दर १४ रुपैया ९ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २० रुपैया ५० पैसा बिक्रि दर २० रुपैया ५९ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ४९ पैसा बिक्रि दर १७ रुपैया ५७ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ४४ रुपैया २७ पैसा बिक्रि दर ४ सय ४६ रुपैया २२ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ६२ रुपैया ३३ पैसा बिक्रि दर ३ सय ६३ रुपैया ९२ पैसा रहेको छ त्त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ५४ रुपैया ८० पैसा बिक्रि दर ३ सय ५६ रुपैया ३६ पैसा रहेको छ ।  आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार