मन्त्रिपरिषद्‌ बैठकले परित गर्यो नीति तथा कार्यक्रम र १६औं पञ्चबर्षिय योजना

काठमाडौं । सरकारले आर्थिक बर्ष २०८१\०८२ को लागि आज संसदको संयुक्त सदनमा राष्ट्रपतिबाट पेश हुने  नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको सरकारको प्रबक्ता एंब सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै आजको बैठकले सोह्रौँ पञ्चवर्षीय आवधिक योजना पनि पारित गरेको उनले जानकारी दिइन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार