CLI

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बोदेशि मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३६ रुपैया ५२ पैसा बिक्रि दर १ सय ३७ रुपैया १२ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ५२  रुपैया ४०  पैसा बिक्रि दर १ सय ५३ रुपैया ७ पैसा पाउणड स्ट्रलिङ १ को खरिद दर १ सय ८१ रुपैया २२ पैसा बिक्रि दर १ सय ८२ रुपैया २ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ६२ रुपैया ९४ पैसा बिक्रि दर १ सय ६३ रुपैया ६६ पैसा अस्ट्रिलियन डलर १ को खरिद दर ८७ रुपैया ४१ पैसा बिक्रि दर ८७ रुपैया ८० पैसा रहेको छ । क्यनेडियन डलर १ को खरिद दर ९७ रुपैया ७६ पैसा बिक्रि दर ९८ रुपैया १८ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ५ रुपैया ३ पैसा बिक्रि दर १ सय ५ रुपैया ४९ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ३७ पैसा बिक्रि दर ९ रुपैया ४२ पैसा छ ।

नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १८ रुपैया ९४ पैसा बिक्रि दरब १९ रुपैया २ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३६ रुपैया ४० पैसा बिक्रि दर ३६ रुपैया ५६ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३७ रुपैया ४५ पैसा बिक्रि दर ३७ रुपैया ६२ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया ९ पैस बिक्रि दर ४ रुपैया ११ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैया १७ पैस बिक्रि दर ३७ रुपैया ३४ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३१ रुपैया ७८ पैस बिक्रि दर ३१ रुपैया ९२ पैसा तोकिएको छ त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को  खरिद दर ९ रुपैया ७६  पैसा बिक्रि दर ९ रुपैया ८० पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १३ रुपैया ९६ पैसा बिक्रि दर १४ रुपैया २ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २० रुपैया ४३ पैसा बिक्रि दर २० रुपैया ५२ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ४७ पैसा बिक्रि दर १७ रुपैया ५२ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ४४ रुपैया ४ पैसा बिक्रि दर ४ सय ४५ रुपैया ९९ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ६२ रुपैया १२ पैसा बिक्रि दर ३ सय ६३ रुपैया ७१ पैसा रहेको छ त्त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ५४ रुपैया ५९ पैसा बिक्रि दर ३ सय ५६ रुपैया १५ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

Leave Your Comment

Related News