काठमाडौं । नेपाल राष्ट्र बैङ्कको गभर्नरमा .१८औं गभर्नर नियुक्त गर्नको लागि तिन जनाको नाम सिफारिस गरेको छ । आज बसेको गभनर्र सिफारिस समितिको वैठकले डेपुटि गभर्नर डा. निलम ढंगाना, प्रा. डा. बिश्व पौडेल र दिनेश भट्टराइ लाई गभर्नर नियुक्तिको लागि सिफारिस गरेको हो ।
आजै बस्ने मन्त्रीपरिषद्को बैठकबाट सिफारिसमा परेका तिन मध्ये १ जनालाई नेपाल राष्ट्र बैङ्कको १८औ गभर्नर नियुक्त गर्नेछ । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरर बहादुर देउवा र र नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री के पी शर्मा ओलीको बीचमा आगामी गभर्नरमा प्रा. डा. विश्व पौडेललाइ नियुक्त गर्ने सहमति भएको छ । आजै गभेने नियुक्त भएमा बिगत लगभग २ महिना देखी मुल नेतृत्व विहिन अबस्थामा रहेको नेपाल राष्ट बैङ्कले नेतृत्व पाउने छ ।

