काठमाडौं । सत्ता घटक दलको प्रमुख दल अर्थात सरकारको नेतृत्व गर्ने दल नेकपा (एमाले) ले सचिवालयको वैठक बोलाएको छ । आज दिउँसो पार्टि कार्यालय च्यासलमा एमालेले सचिबालयको बैठक बोलाएको हो ।
आजको वैठकमा समसामयिक राजनीतिक अवस्था र आर्थिक बर्ष २०८२\०८३ को लागि आगामि जेठ १५ गते अर्थ मन्त्रीले संङ्घीय संसद्को संयुक्त सदनमा पेश गर्ने बजेटको बिषयमा छलफल हुने एमाललेले जनाएको छ ।
आजको सचिवालय बैठकमा त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्ट अध्यागमन कार्यालय मार्फत गैर कानूनी रुपमा भिजिट भिषामा प्रकरणमा बिपक्षि दलले गृह मन्त्रीको राजिमाना मागेको बिषयमा पनि छलफल हुने भुजिएको छ ।

