काठमाडौं । नेपाली बजारमा सूनको मूल्य बढेको छ । साताको अन्तिम दिन शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १४ सयले बढेर सुन १ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ ।
आज छापाँल सुन प्रति १० ग्राम १ लाख ६२ हजार ४ सय ४० रहेको नेपाल सुनचाँदी व्यवसायू मांहासंघले जनाएको छ ।
महासंघ अनुसार चाँदी प्रति तोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । जुन शुक्रबारको मुल्य बराबर हो ।

