काठमाडौं । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको तेस्रो समिक्षामा शेयर कर्जाको जोखिम भार घटाएको छ । यस अघि शेयर कर्जाको जोखिमभार १२५ रहेकोमा मौद्रिक निति समिक्षामार्फत गर्दै शेयर कर्जाको जोखिमभार घटाएर १०० कायम गरको छ। नेपाल राष्ट्र बैङ्को आज बिहान सञ्चालक समितिको बैठक बसेर मौद्रिक निथि समिक्षा पारित गरेको थियो
Leave Your Comment
Related News
-
धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन
-
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने
-
वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा
-
आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
-
काठमाडौँसहित ५८ जिल्लामा बाढीको ‘अलर्ट’
-
विवादस्पद बनेका गड्डाचौकीका भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो



