गरिब जनतालाई विद्युतीय चुलो र ट्यूबेल निःशुल्क दिने सरकारको उद्घोष

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा गरिब घर पहिचान गर्ने घोषणा गरेको छ । आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब लक्षित कार्यक्रमलाई एकीकृतरुपमा सञ्चालन गर्ने लक्ष्यसहित गरिब घर पहिचान गर्ने जानकारी गराएका हुन् ।
यसरी पहिचान गरिने गरिबलाई स्थानीय तहमार्फत निःशुल्क बीमा, विद्युतीय चूलो र ट्यूबल लगायतका सामाग्री उपलब्ध गराउने घोषण गरिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार