काठमाडौं । सरकारले उद्योग र लगानी सम्बन्धि कानुनहरु समयानुकुल परिमार्जन गर्दै लैजाने बताएको छ । चौथो पुुस्ताको औद्योगिक अवधारणा अघि सार्ने नीति अघि सारिने सरकारले उद्घोष गरेको हो ।
‘यसका लागि आवश्यक नीतिगत सहजीकरण गरिनेछ’ राष्ट्रपति रामचन्द्र पौडेलले भने ।