सञ्चार मन्त्रालयको बजेट पौने ८ अर्ब

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पौने ८ अर्ब बजेट पाएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवका लासि सञ्चार मन्त्रालयका लागि ७ अर्ब ७२ करोड रुपैयाँ छुट्याइएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार