महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट २ अर्ब

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले २ अर्ब रुपैयाँ बजेट पाएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड रुपैयाँ बजेट छुट्याइएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार