द्रतुमार्ग २०८४ मा सम्पन्न गर्ने , साढे २४ अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् काठमाडौं तराई फास्ट ट्रयाक आर्थिक वर्ष २०८३/८४ मा सम्पन्न गर्ने बताएको छ । यसका लागि २४ अर्ब ४९ करोड बजेट विनियोजन गरिएको छ ।
आगामी वर्ष ३७ किलोमिटर सडक निर्माण गरिने छ भने ४ किलोमिटर सुरुङ, सबबेस र ६० वटा पुल फास्ट ट्रयाकका लागि निर्माण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार