खानेपानी मन्त्रालयको बजेट ३३ अर्ब ८९ करोड

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि खानेपानी मन्त्रालयले ३३ अर्ब ८९ करोड रुपैयाँ बजेट पाएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवका लागि खानेपानी मन्त्रालयका लागि ३३ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार