सुनकोशीमा टर्मिनल सहित जलमार्ग बनाइने

काठमाडौं । सरकारले सुनकोशी नदी र नारायणी नदीमा टर्मिनलसहित जलमार्ग सञ्चालनमा ल्याउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

यसका लागि नेपालमा जल यातायात प्रयोजनका लागि आवश्यक संस्थागत तथा कानुनी प्रबन्ध गर्ने समेत उल्लेख गरिएको छ ।
समुद्रमा चल्ने पानीजहाज नेपालमा दर्ता हुने व्यवस्था गरिने पनि बताइएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार