कर्जा असूली न्यायाधिकरण्को अध्यक्ष तथा सदस्यहरुको कार्यसञ्चालन व्यवस्था, २०८२ मन्त्रिपरिषदबाट स्वीकृत (मन्त्रिपरिषदका १५ निर्णय सहित)

काठमाडौं । सरकारले कर्जा असूली न्यायाधिकरण्को अध्यक्ष तथा सदस्यहरुको पारिश्रमिक र सेवा सर्त तथा कार्यसञ्चालन व्यवस्था, २०८२ स्वीकृत गरेको छ ।

बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै असार ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्रिपरिषदले उक्त निर्णय गरेको बताए ।

मन्त्रिपरिषद् बैठकका निर्णय

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार