काठमाडौं । रसुवाको ल्हेन्देखोलामा आएको बाढीले पुर्याएको क्षतिपछि बीमा कम्पनीहरूमा करिब २९ करोड रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार सात वटा बीमा कम्पनीमा गरी २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबरको ६३ वटा दाबी परेको छ ।
Leave Your Comment
Related News
-
सुरुङभित्र उद्धार गर्न स्विट्जरल्यान्डद्वारा नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण
-
रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा
-
जोखिमयुक्त स्थानमा रहेका बस्ती सार्नेगरी कानुन बनाउँदै सरकार
-
भोटेकोशी बाढी : एक हजार ३० शवको सुरक्षित व्यवस्थापन
-
माथिल्लो त्रिशूली–३ ए जलविद्युत् बाट दुई जनाको उद्धार, सम्पर्कविहीनको खोजी जारी
-
बाढीले पुरिएको घरबाट नुवाकोटमा महिलाको जीवितै उद्धार



