नयाँ ग्यालेक्सी स्मार्टफोनमा आकर्षक मल्टी-बाइ अफर ग्यालेक्सी बड्स र वाचहरुमा ३२% सम्मको छुट

काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने विशेष अफर सार्वजनिक गरेको छ। सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत, ग्राहकहरूले चुनित ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरु खरिद गर्दा विशेष छुट पाउन सक्ने कम्पनीले उल्लेख गरेको छ ।

सामसङको नयाँ फ्ल्यागशिप, ए-सिरिज वा एम-सिरिजका स्मार्टफोनहरू खरिद गर्दा, चुनित ग्यालेक्सी वाच र बड्समा विशेष ३२% सम्मको छुट प्राप्त गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । मल्टी-बाइ अफरले तपाईंलाई आफ्नो प्रिमियम ग्यालेक्सी इकोसिस्टम निर्माण गर्ने अवसर हुनेछ —

स्वास्थ्य निगरानी, सहज कनेक्टिविटी, वा उत्कृष्ट अडियो अनुभव खोज्ने ग्राहकका लागि यी ग्यालेक्सी वाच र बड्सहरूमा समावेश एआई फिचरहरूले स्मार्टफोनलाई थप उपयोगी बनान सक्नेछन् —फिटनेस, संगीत,

स्मार्टफोन वेरेबल स्मार्टफोन वेरेबल
ग्यालेक्सी जेड फोल्ड६ वाच ८ क्लासिक

वाच ८

वाच ७

वाच ६ क्लासिक

वाच ६

बड्स३ प्रो

बड्स३

ग्यालेक्सी ए५६ वाच ८

वाच ७

वाच ६

वाच एफइ

बड्स३

बड्स कोर

ग्यालेक्सी जेड फ्लिप६ ग्यालेक्सी ए३६
ग्यालेक्सी एस२५ अल्ट्रा ग्यालेक्सी ए२६
ग्यालेक्सी एस२५+++++++++ ग्यालेक्सी ए१६
ग्यालेक्सी एस२५ ग्यालेक्सी एम३६
ग्यालेक्सी एस२४ अल्ट्रा २५६ जीबी ग्यालेक्सी एम१६
ग्यालेक्सी एस२४एफइ

 

मोडल एम आर पी (रु) अफर मूल्य (रु) छुट (%)
वाच ८ क्लासिक ७४,९९९ ५९,९९९ २०%
वाच ६ क्लासिक ६४,९९९ ५१.९९९ २०%
वाच ८ ४४ एमएम ५९,९९९ ४९,९९९ १७%
वाच ८ ४० एमएम ५४,९९९ ४४,९९९ १८%
वाच ७ ४४ एमएम ४९,९९९ ३९,९९९ २०%
वाच ७ ४० एमएम ४४,९९९ ३५,९९९ २०%
वाच ६ ४४,९९९ ३५,९९९ २०%
वाच एफइ ३५,९९९ २८,२९९ २०%
बड्स३ प्रो ३१,९९९ २५,४९९ २०%
बड्स३ २२,९९९ १८,४९९ २०%
बड्स कोर ७,३९९ ४,९९९ ३२%

 

नेपालभरका अधिकांश सामसङ अधिकृत स्टोरहरूमा मान्य यो अफर । साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स  सेवा मार्फत ग्राहकहरूले ०% ब्याजदरमा सहज इएमआई योजनाबाट नयाँ डिभाइसहरू प्राप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार