काठमाडौं । नेपाल स्टक एक्चेन्जमा १ करोड ५ लाख ४२ हजार ६ सय ५ कित्ता शेयर सुचिकृत भएको छ । दोर्दी खोला जल बिधुत कम्पनीको शेयर नेप्सेमा सुचिकृत भएको हो । कम्पनीले यस अघि १०० प्रतिशत अर्थात १;१ का दरले हकप्रद शेयर जारि गरेको थियो । हकप्रद पश्चात कम्पनीको सो शेयर नेप्सेमा सुचिकृत भएको हो ।
कम्पनीले हकप्रद शेयरका लागि २०८२ वैशाख ८ गतेसम्म आवेदन माग गरेको थियो । कम्पनीको हकप्रदमा २०८१ फागुन १४ गते सम्म कायम शेयर धनीले हकप्रदमा वेदन दिएक हुन्

