घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । व्यक्तिगत मुद्दति निक्षेप खातालाई प्रदान गर्ने उक्त दर भदौ महिनाको तुलनामा ०.११३५ प्रतिशतले घटेको हो । औसतमा २० वटा बैंकहरुको  ब्याजदर ५.४६ प्रतिशत कायम भएको छ ।

भदौ महिनामा बैंकहरुको औसत ब्याजदर ५.५७ प्रतिशत थियो । असोजका लागि ९ वटा बैंकले ब्याजदर घटाएका छन् । बाँकी संस्थाहरुले मुद्दतिमा प्रदान गर्ने ब्याजदर भदौकै यथावत् छ । जसमध्ये ५ वटाले मुद्दतिमा ६ प्रतिशतसम्म ब्याज दिने जनाएका छन् ।

Individual Fixed Deposit Interest Rate (%) Of Banks (Ashwin, 2082) 
Banks Ashwin Bhadra Diff (%) Point
NIC Asia Bank 6 6.25 -0.25
Machhapuchchhre Bank 6 6 0
Global IME Bank 6 6 0
NMB Bank 6 6 0
Himalayan Bank 6 6 0
Prime Commercial Bank 5.5 6 -0.5
Siddhartha Bank 5.5 5.5 0
Rastriya Banijya Bank 5.5 5.5 0
Nabil Bank 5.5 5.5 0
Prabhu Bank 5.35 5.35 0
Sanima Bank 5.25 5.75 -0.5
Everest Bank 5.25 5.75 -0.5
Citizens Bank International 5.25 5.5 -0.25
Nepal Bank 5.25 5.4 -0.15
Nepal Investment Mega Bank 5.25 5.25 0
Laxmi Sunrise Bank 5.25 5 0.25
Nepal SBI Bank 5.18 5.25 -0.07
Standard Chartered Bank 5.18 5.13 0.05
Agriculture Development Bank 5.05 5.2 -0.15
Kumari Bank 5.01 5.21 -0.2
Average 5.4635 5.577 -0.1135

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार