आरएसडिसी लघुवित्तको साधारण सभा मंसिर १२ गते, बुक क्लोज कहिले ?

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले साधारण सभा मिति घोषणा गरेको छ  । सभा मंसिर १२ गते बुटवलमा हुनेछ । उक्त सभामा संस्थाले ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ,  कात्तिक २४ गतेसम्म कायम सेयरधनी मात्रै सो सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार