कोशी प्रदेशको जीडीपी ९०३ अर्ब

काठमाडौं । कोशी प्रदेशको कुल ग्राहस्थ उत्पादन (जीडीपी) ९०३ अर्ब रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्थाको विवरण अनुसार कोशी प्रदेशको कुल ग्राहस्थ उत्पादन ९०३ अर्ब रहेको देखाइएको हो । समग्र मुलुकको कुल ग्राहस्थ उत्पादन ५७ सय अर्ब छ ।

कोशी प्रदेशको प्रतिव्यक्ति आय १३३६ अमेरिकी डलर रहेको छ । गरिबीको दर १७.१९ प्रतिशत छ । देशको गरिबीको दर २०.२७ प्रतिशत छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार